आधुनिक असमिया साहित्यका शिल्पी नवकान्त बरूवालाई मुख्यमन्त्रीले दिए श्रद्धाञ्जलि
आधुनिक असमिया साहित्यका शिल्पी नवकान्त बरूवालाई मुख्यमन्त्रीले दिए श्रद्धाञ्जलि


गुवाहाटी, 14 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोमवार आधुनिक असमिया साहित्यका प्रणेता नवकान्त बरुवाको पुण्यतिथिमा उनलाई श्रद्धाञ्जलि अर्पण गरे।

मुख्यमन्त्रीले सोशल मीडियाको आफ्नो सन्देशमा भने, नवकान्त बरुवा ती कविको नाम हो जसले असमिया साहित्यलाई आधुनिक आत्मा दिए अनि विचार तथा कविताहरूको एक पूर्ण पिँढ़ीलाई गढ़े। उनको पुण्यतिथिमा हामी उनलाई सादर नमन गर्दछौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande