कञ्चनजङ्घा एक्सप्रेसबाट गाँजा सहित तस्कर पक्राउ
कञ्चनजङ्घा एक्सप्रेसबाट गाँजा सहित तस्कर पक्राउ


लामडिंग (असम), 2 जुलाई (हि.स.)। भारतीय रेलबाट नशा तस्करी गर्ने गिरोहविरूद्ध लामडिंग रेल पुलिस अनि सीआईबीले फेरि कड़ा कारबाही गरेको छ। 13174 डाउन कञ्चनजङ्घा एक्सप्रेसमाचलाइएकोसंयुक्त अभियानको क्रममा टीमले उत्तर प्रदेश निवासी प्रमोद कुमारलाई पक्राउ गरेको छ। आरोपी प्रमोदबाट 6 किलो गाँजाजफ्त गरिएको छ।

पक्रा पर्ने तस्करहरूसित जाँचबुझ गरिएपछि पुलिसले अग्रिम कारबाही गरिरहेको छ। पुलिस यो पत्तो लगाउन जुटेको छ, आरोपी कुन गिरोहसित जोड़िएको छ। रेलवे सुरक्षा बलको यो कारबाहीले नशा विरोधी अभियानलाई गति दिरहेको छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande