अमरनाथ यात्रा अवधि उत्तर प्रदेशका श्रद्धालुको संदिग्ध हृदयाघातको कारण मृत्यु
अमरनाथ यात्रा अवधि उत्तर प्रदेशका श्रद्धालुको संदिग्ध हृदयाघातको कारण मृत्यु


जम्मू,, 6 जुलाई (हि.स.)। अमरनाथ यात्रा अवधि उत्तर प्रदेशका 49 वर्षीय श्रद्धालु राकेश कुमार सोनीको संदिग्ध हृदयाघातको कारण मृत्यु भयो।

जानकारी मुताविक छात्ती दुःखाईको समस्या भएपछि तिनलाई गाँदरबल जिल्ला अस्पतालमा लगियो जहाँबाट एसकेआईएमएस सौरामा रेफर गरियो। एसकेआईएमएसमा पुगेपछि डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। मृतकको पहिचान पन्तनगर, उत्तर प्रदेश निवासी राकेश कुमार सोनीको रूपमा भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande