हावड़ा नगर क्षेत्रमा बढ़्नेछ कम्प्याक्टर स्टेशनहरूको संख्या
हावड़ा नगर क्षेत्रमा बढ़्नेछ कम्प्याक्टर स्टेशनहरूको संख्या


हावड़ा , 6 जुलाई (हि.स.)। हावड़ा नगरनिगमले अब शहरलाई वेट (मैला-कुचैला जमा गर्ने डब्बा) मुक्त बनाउने दिशामा कदम बढ़ाइरहेको छ। यसको लागि शहरका विभिन्न भागहरूमा कम्प्याक्टर स्टेशन बनाइनेछ। पहिलाबाटै हावड़ा स्टेशन, हावड़ा मैदान समेत शहरका प्रमुख केन्द्रहरूमा केही कम्प्याक्टर स्टेशनहरूक संचालन शुरू भइसकेको छ। अब शहरको भित्री क्षेत्रहरूमा पनि यी स्टेशनहरूलाई स्थापना गर्ने योजना बनााइएको छ।

हावड़ा म्यूनिसिपल कर्पोरेशनको सफाई विभाग अनुसार शहरका विभिन्न क्षेत्रहरूमा चार वटा नयाँ कम्प्याक्टर स्टेशन बनाइनेछ। यसको उदेश्य शहरमा ठोस फोहोर प्रबन्धनलाई अझ् बढ़ी आधुनिक र प्रभावकारी बनाउनु हो। नगरनिगम सूत्र अनुसार यी नयाँ कम्प्याक्ट स्टेशनहरूलाई दुई महिनाभित्रमा शुरू गर्ने लक्ष्य राखिएको छ। यी चारवटा नयाँ स्टेशनहरूलाई शहरको उत्तर, दक्षिण, मध्य र शिवपुर विधानसभा क्षेत्रमा एउटा-एउटा गरी स्थापना गरिनेछ।

हावड़ा नगरनिगमको यस पहललाई शहरवासीहरूले स्वागत गरेका छन्। तथापि मानिसहरूको भनाइ छ, वेटको संख्या घटे पनि हावड़ा अहिले पनि कुड़ाको शहर- को पहिचानदेखि मुक्त सकेको छैन। किनभने खुल्ला वेट जुन अहिले पनि बचेको छ,-लाई नियमित रूपमा सफा गरिँदैन। त्यहाँबाट मैला बगेर मुख्य सड़कसम्म पुग्छ जसबाट दुर्गन्ध र प्रदूषण फैलिन्छ र आम मानिसहरूलाई समस्या हुन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande