लहेरिया सराय स्टेशनमा हावड़ा-रक्सौल-हावड़ा एक्सप्रेस अतिरिक्त समयसम्म रोकिने
लहेरिया सराय स्टेशनमा हावड़ा-रक्सौल-हावड़ा एक्सप्रेस अतिरिक्त समयसम्म रोकिने


कोलकाता, 15 अगस्त (हि.स.)। रेलवे अधिकारीहरूले प्रायोगिक रूपमा बिहारको दरभंगा जिल्लामा अवस्थित लहेरिया सराय स्टेशनमा 13043/130433 हावड़ा-रक्सौल-हावड़ा एक्सप्रेसलाई अतिरिक्त समयसम्म रोक्ने निर्णय लिएका छन्।

पूर्व रेलवे अनुसार 13043 हावड़ा-रक्सौल एक्सप्रेस बिहान 10:09 बजे लहेरिया सराय आइपुग्नेछ अनि 10:11 बजे प्रस्थान गर्नेछ। यसरी नै 13044 रक्सौल-हावड़ा एक्सप्रेस बिहान 00:38 बजे लहेरिया सराय आइपुग्नेछ अनि 00:40 बजे प्रस्थान हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande