आरएसएसको क्षेत्रीय कार्यालय सुदर्शनालयमा राष्ट्रिय झण्डा उत्तोलन गरियो
आरएसएसको क्षेत्रीय कार्यालय सुदर्शनालयमा राष्ट्रिय झण्डा उत्तोलन गरियो


गुवाहाटी, 15 अगस्त (हि.स.)। देशभरि नै आज पूर्ण उत्साहको साथमा 79औं स्वतन्त्रता दिवस मनाइँदैछ। राजधानी गुवाहाटीस्थित राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)- को क्षेत्रीय कार्यालय सुदर्शनालय परिसरमा पनि आज राष्ट्रिय झण्डा फहराएर स्वतन्त्रता दिवस पालन गरियो।

बिहीवार बिहान ठूलो संख्यामा उपस्थित स्वयंसेवकहरूले राष्ट्रिय झण्डा उत्तोलन गर्नको साथै झण्डालाई सलामी पनि दिए। यस अवधि राष्ट्रगान गाइयो। भारत माताका जय-जयकारले सम्पूर्ण परिसर गुञ्जियो।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande