महान सन्त रामकृष्ण परमहंसलाई मुख्यमन्त्री सरमाले दिए श्रद्धाञ्जली
महान सन्त रामकृष्ण परमहंसलाई मुख्यमन्त्री सरमाले दिए श्रद्धाञ्जली


गुवाहाटी, 16 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले ठाकुर श्रीरामकृष्ण परमहंसको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गरे।

मुख्यमन्त्रीले भने, ठाकुरले भारतवासीहरूमाझ वेदान्तको दीप प्रज्वलित मात्र गरेनन्, आज पनि करोड़ौं भक्तहरूको आध्यात्मिक पथप्रदर्शक बनेका छन्।

उनले श्रद्धाञ्जलीस्वरूप भने, म महान सन्त ठाकुर श्रीरामकृष्ण परमहंसलाई नमन् गर्दछु। उनको शिक्षाले सदैव मानवतालाई मार्गदर्शन गरिरहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande