गाजियाबादमा पुलिस र गौतस्करबीच गोलीबारी
गाजियाबादमा पुलिस र गौतस्करबीच गोलीबारी


गाजियाबाद, 17 अगस्त (हि.स.)। उत्तर प्रदेशको गाजियाबाद जिल्लामा शनिवार अबेर राति पुलिस र गौ तस्करबीच भिड़न्तमा गोली चल्यो, जसमा गौ तस्कर घाइते भयो, उसलाई अस्पतालमा भर्ती गराइएको छ। उसको कब्जादेखि एक पेस्तोल र मोटरसाइकल जफत भएको छ।

एसीपी लिपि नगाइचले आइतवार बताए, थाना मसूरी पुलिसले पाइप लाइन बम्बे फ्ल्याट नजिक पुलियामा चेकिङ गरिरहेको थियो। तब एउटा मोटरसाइकलमा एक युवक संदिग्ध अवस्थामा कल्लूगढ़ीतिर आएको देखियो। पुलिसले उसलाई रोक्ने इशारा गर्दा उ रोकेन, उसले पुलिसमाथि फायर गर्दै बाइक घुमाएऱ भाग्नथाल्यो। पुलिसले पनि जवाबी गोलीबारी गऱ्यो, जसमा उसको दाहिने खुट्टामा गोली लाग्यो, जसपछि उ भूईमा लड्यो, उसलाई घाइते अवस्थामा पक्राउ गरियो। नाम सोद्धा उसले आफ्नो नाम अयान निवासी ग्राम उझारी थाना हसनपुर, जिल्ला अमरोहा बतायो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande