इतिहासको पानामा 10 अगस्तः भारतका पूर्व राष्ट्रपति वीवी गिरिको जयन्ती
गिरि


नयाँ दिल्ली, 09 अगस्त (हि.स.)। 10 अगस्त 1984 मा भारतको चौथो राष्ट्रपति वराहगिरी वेङ्कट गिरिको जन्म भएको थियो। वीवी गिरिले 24 अगस्त 1969 देखि 24 अगस्त 1974 सम्म देशको राष्ट्रपति पदको दायित्व सम्हाले। यस अगाड़ी उनी 13 मई 1967 देखि 03 मई 1969 सम्म भारतको तेस्रो उपराष्ट्रपति रहे। उनी एक्लो व्यक्ति हुन्, जो निर्दलीय चुनाउ लड़ेर राष्ट्रपति बने। एक सक्रिय राजनेता र कर्मठ कार्यकर्ताको रूपमा गिरिको योगदान भारतीय लोकतन्त्रको इतिहासमा सदैव याद गरिनेछ।

अन्य प्रमुख घटनाक्रमः

1659 – औरंगजेबले आफ्नो दाज्यू एवं गद्दीका दावेदार दारा शिकोहलाई फांसी दिए।

1809 – इक्वाडोरले स्पेनबाट आजादी पायो।

1822 – सीरियामा विनाशकारी भूकम्पले 20 हजार मानिसको मृत्यु।

1831- कैरेबियाई द्वीप समूह बारबाडोसमा चक्रवाती तूफानले डेढ़ हजार मानिसको ज्यान गएको थियो।

1962 - स्पाइडर-मैन पहिलो पल्ट कमिक बुकमा देखियो।

1966 – अमेरिकाले चन्द्रमाका तस्वीरहरू लिन अन्तरिक्ष यान पठायो।

1979 - उपग्रह प्रक्षेपण यान एसएलवी-3 लाई प्रक्षेपित गरियो।

2000 – श्रीलंकामा सिरीमावो भंडारनायकेले प्रधानमन्त्री पदबाट राजीनामा दिए औं आर. विक्रमानयके नयाँ प्रधानमन्त्री बने।

2000- आत्मनिर्णयको अधिकारमा आजकै दिन जिनेवामा अन्तरराष्ट्रिय सम्मेलनको आयोजन गरियो।

2001 - अमेरिकी प्रक्षेपास्त्र प्रणालीलाई रूसको सशर्त समर्थन।

2004 - संयुक्त राष्ट्र र सूडानबीच दारफुर कार्ययोजनामा हस्ताक्षर।

2006- तमिल विद्रोहीहरूमाथि फौजी कारबाहीमा श्रीलंकामा 50 नागरिक मारिएका थिए।

2008- चेन्नईको एक ल्याबमा एन्टी एड्स भ्याक्सिनको सफल परीक्षण।

2010 – भारतले उपग्रह स्थिति तन्त्र आधारित विमान प्रचालन तन्त्र गगनको सफल परीक्षण गरेको थियो।

जन्मः

1894 - वी.वी. गिरि - भारतका चौथो राष्ट्रपति।

1860 - विष्णु नारायण भातखण्डे - हिन्दुस्तानी शास्त्रीय संगीतका विद्वान।

1916 - प्रेम अदीब - फिल्म अभिनेता।

1934 - पी.एल. राज - कोरियोग्राफर।

1962 - निर्मल पाण्डे - अभिनेता।

1963 - फूलन देवी - एक महिला जो चम्बबाट निस्केर सांसद बनिन्।

1975 - हेमन्त सोरेन – झारखण्डका वर्तमान मुख्यमन्त्री।

1986 - सौरव घोषाल - भारतका शीर्ष स्क्वाश खेलाड़ी।

1991 - प्रत्यूषा ब्यानर्जी - अभिनेत्री।

निधनः

1977 - श्यामलाल गुप्त 'पार्षद'- झण्डा गीत 'विजयी विश्व तिरंगा प्यारा' का रचयिता।

1980 - सरस्वती देवी – भारतको प्रथम महिला संगीतकार।

1986 - अरुण कुमार श्रीधर वैद्य - भारतीय सेनाका 13औं थल सेनाध्यक्ष।

1995 - हरिशंकर परसाई - प्रसिद्ध लेखक एवं व्यंग्यकार।

1999 - पद्म भूषण आचार्य बलदेव उपाध्याय - संस्कृतका विद्वान।

2018 - अन्तत बजाज - बजाज इलेक्ट्रिकल्स लिमिटेडका निदेशक।

2021 - बालाजी ताम्बे - भारतका प्रसिद्ध आयुर्वेदाचार्य तथा आध्यात्मिक गुरु।

महत्वपूर्ण दिवस एवं अवसरः

विश्व जैव ईन्धन दिवस

विश्व बाघ दिवस

डेंगू निरोधक दिवस

इक्वाडोर स्वतन्त्रता दिवस

राष्ट्रिय आलसी दिवस

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande