मुख्यमन्त्रीले गरे नीलमणि फूकनलाई उनको जयन्तीमा नमन्
मुख्यमन्त्रीले गरे नीलमणि फूकनलाई उनको जयन्तीमा नमन्


गुवाहाटी, 10 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार प्रख्यात कवि एवं चिन्तक नीलमणि फूकनलाई उनको जयन्तीमा श्रद्धाञ्जली अर्पण गरे।

मुख्यमन्त्रीले उनलाई स्मरण गर्दै भने, पद्मश्री तथा ज्ञानपीठ पुरस्कारद्वारा सम्मानित फूकनका कविताहरू गहन प्रतिकात्मकताले परिपूर्ण थिए। उनले आफ्नो समयका सामाजिक मुद्दाहरूलाई उजागार गरेका थिए। उनले भने, नीलमणि फूकनको साहित्यिक योगदान भावी पिँढ़ीको लागि सदैव अमूल्य धरोहर बनिरहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande