मुर्शिदाबादको सालार अस्पतालमा बिजुली संकट, रोगीहरूको बेहाल
मुर्शिदाबादको सालार अस्पतालमा बिजुली संकट, रोगीहरूको बेहाल


मुर्शिदाबाद, 15 सेप्टेम्बर (हि.स.)। मुर्शिदाबादको सालार अस्पतालमा सोमवार बिहानदेखिकै कोकोहोलोपूर्ण वातावारण सृजना भएको छ। बिहान लगभग 11 बजे बिजुली सेवा बाधित भयो। कैयौं घण्टापछि पनि स्थिति सामान्य भएन। भीषण गर्मीमा रोगीहरूको लागि एकमात्र सहारा हात पंखा भइरहेको छ।

जानकारी अनुसार अस्पताल परिसरमा जेसीबी मशिन मार्फत काम भइरहेको थियो। यसै अवधि आसावधानीपूर्वक बिजुलीको मुख्य तार काटियो जसपश्चात सम्पूर्ण अस्पताल अन्धकारमा डुब्यो।

स्थितिलाई अझ जटिल बनाइरहेको छ अस्पतालको जनरेटरले जुन पहिलाबाटै बिग्रिएको छ। रोगीहरूको आरोप छ, दिउँसो अकारण बत्ती बलिरहन्छ, तर रात पर्नसाथ अस्पताल अन्धकारमा डुब्छ। यसले गर्दा रोगी तथा परिवारमा आक्रोश व्याप्त भएको छ। स्पताल डूब जाता है। इससे मरीजों और उनके परिजनों में आक्रोश है।

स्थानीय मानिसहरूले प्रश्न उठाएका छन्, बिजुली आपूर्तिलाई तत्काल बहाल गर्ने व्यवस्था किन गरिएको छैन। साथै आशंका व्यक्त गरिएको छ, यदि बिजुली र जनरेटरको समस्या समाधान नभए आगामी दिनमा अस्पतालको स्वास्थ्य सेवा गम्भीर संकटमा पर्नसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande