दयांग परियोजनाका चार वटा गेट खोलिनाले सरूपथार पानीमा डुब्यो, पाँच सयभन्दा अधिक मानिसहरू प्रभावित
दयांग परियोजनाका चार वटा गेट खोलिनाले सरूपथार पानीमा डुब्यो, पाँच सयभन्दा अधिक मानिसहरू प्रभावित


गोलाघाट (असम), 16 सेप्टेम्बर (हि.स.)। दयांग जलविद्युत परियोजनाका चार वटा गेट खोलिएकोले सरूपथारका केही क्षेत्रहरूमा भयानक बाढ़ी आएको छ। बोरबिल गाउँका 5 सयभन्दा अधिक मानिसहरू यस बाढ़ीको चपेटमा पारेका छन्। एसडीआरएप र एनडीआरएफको टीम राहत तथा बचाउ कार्यमा जुटेको छ। यता दयांग नदीको जलस्तर अझ बढ़्ने आशंकाले स्थानीय मानिसहरू गम्भीर चिन्तामा परेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande