मादक पदार्थहरूको तस्करी अगाड़ी तीन पक्राउ
मादक पदार्थहरूको तस्करी अगाड़ी तीन पक्राउ


सिलगढ़ी, 16 सेप्टेम्बर (हि.स.)। खोरीबाड़ी थाना पुलिसले पानीटंकीको गन्डोगोलजोत क्षेत्रमा अभियान चलाएर मादक पदार्थहरूको साथ तीन तस्करलाई पक्राउ गरेको छ। पक्रा परेका तस्करहरूको नाम सागर महंत, मोहम्मद मोहित र राकेश कुमार रहेको छ। यसमध्ये दुई खोरीबाड़ीको पानीटंकी निवासी हो भने एक बिहारको निवासी हो।

प्राप्त जानकारी अनुसार, गए राति अन्धकारको फायदा उठाएर मादक पदार्थहरूको तस्करी गरिनुथियो। सूचना पाएर खोरीबाड़ी थाना पुलिसले अभियान चलाएर तीन तस्करलाई पपक्राउ गऱ्यो। तस्करहरूदेखि पुलिसले 216 ग्राम ब्राउन शुगर र 14 बोतल प्रतिबन्धित कफ सिरप जफत गरेको छ। जफत गरिएको मादक पदार्थहरूको अनुमानित बजार मूल्य लगभग पाँच लाख रूपियाँ मापिएको छ। खोरीबाड़ी थाना पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande