पूर्व भारतीय क्रिकेटर यूसुफ पठानले मुख्यमन्त्री उमर अब्दुल्लासित गरे भेट
पूर्व भारतीय क्रिकेटर यूसुफ पठानले मुख्यमन्त्री उमर अब्दुल्लासित गरे भेट


श्रीनगर, 17 सेप्टेम्बर (हि.स.)। सांसद औ पूर्व भारतीय क्रिकेटर यूसुफ पठानले श्रीनगरमा जम्मू-कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लासित भेट गरे।

मुख्यमन्त्रीले क्रिकेटको क्षेत्रमा पछानका उपलब्धिहरूको प्रशंसा गरे अनि राष्ट्रिय स्तरको खेलमा उनको योगदानलाई स्वीकार गरे। उमर अब्दुल्लाले उनलाई संसदीय भूमिकामा सफलता तथा सार्वजनिक जीवनमा उनको भविष्यका प्रयासहरूको लागि शुभकामना पनि दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande