आग्नेयास्त्र र कारतूसको साथ बदमाश पक्राउ
आग्नेयास्त्र र कारतूसको साथ बदमाश पक्राउ


सिलगढ़ी, 19 सेप्टेम्बर (हि.स.)। एनजेपी थाना पुलिसले असामाजिक गतिविधिहरूलाई परिणाम दिन अगाड़ी एक बदमाशलाई आग्नेयास्त्र र कारतूसको साथ पक्राउ गरेको छ। पक्रा परेको आरोपीको नाम शुभजीत दास हो, जो दक्षिण शान्तिनगरको निवासी हो।

सूत्रहरू अनुसार, बिहिवार अबेर राति एनजेपी थाना पुलिसले गुप्त सुचनाको आधारमा अम्बिकानगर अण्डरपास क्षेत्रमा अभियान चलाएर शुभजीतलाई पक्राउ गऱ्यो। जब उसको तलाशी लिइयो तब उदेखि एक आग्नेयास्त्र र कारतूस जफत भयो। यसपछि पुलिसले आरोपीलाई आर्म्स एक्ट अन्तर्गत पक्राउ गऱ्यो। आरोपी यस अगाड़ी ठाकुर नगरको घटनामा पक्रा परिसकेको छ। एनजेपी थाना पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande