
गुवाहाटी, 05 जनवरी (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज विधानसभामा आफ्नो सहयोगी तथा बेहालीका विधायक दिंगत घटोवाललाई उनको जन्मदिनमा हार्दिक शुभकामना दिए।
मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा भने, घटोवालले बेहालीका मानिसहरूको समग्र विकासको लागि निरन्तर तथा प्रतिबद्ध भएर काम गरिरहेका छन् जुन सराहनीय छ।
डा. सरमाले माँ कामाख्या र महापुरुष श्रीमन्त शंकरदेवसित विधायक दिगंत घटोवालको उत्तम स्वास्थ्य औ दीर्घायु जीवनको कामना समेत गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा