
गुवाहाटी, 14 नोभेम्बर (हि.स.)। काजीरङ्गाको रङ्गाजानमा भएको भयानक सड़क दुर्घटनालाई मध्यनजर गर्दै भारतीय जनता पार्टी (भाजपा)- ले आजका लागि आफ्ना सबै निर्धारित कार्यक्रमहरूलाई रद्द गरेको छ।
दुर्घटनामा ठूलो सङ्ख्यामा मानिसहरूको मृत्यु र अन्य धेरै जना घाइते भएपछि पार्टीले यो निर्णय गरेको हो। यस दुःखद घटनालाई ध्यानमा राख्दै, भाजपाले आजका लागि निर्धारित सबै सङ्गठनात्मक र अन्य कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा