ममता ब्यानर्जीले चैती छठको शुभकामना दिइन्
ममता ब्यानर्जीले चैती छठको शुभकामना दिइन्


कोलकाता, 22 मार्च (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनार्जीले आस्थाकोपवित्र महापर्व चैती छठ पूजाको अवसरमा राज्यवासीहरूलाई हार्दिक शुभकामना दिइन्।

ममता ब्यानर्जीले आइतवार सोशल मीडिया मञ्च ‘एक्स’-को एउटा पोस्टमा भनिन्, “लोक आस्थाको पवित्र महापर्व, चैती छठ पूजाको अवसरमा बंगालका सबै बासिन्दाहरूलाई हार्दिक शुभकामना।” उनले यस अवसरमा मानिसहरूको सुख, समृद्धि र मंगलकामनाको पनि प्रार्थना गरेकी छन्।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande