सौरभ गाङ्गुलीले सपत्निक मतदान गरे
सौरभ गाङ्गुलीले सपत्निक मतदान गरे


कोलकाता, 29 अप्रेल (हि.स.)। भारतीय क्रिकेट टीमका पूर्व कप्तान सौरभ गाङ्गुली र उनकी पत्नी डोना गाङ्गुलीले बुधवार दक्षिण कोलकाताको एक पोलिङ्ग बूथमा पुगेर मतदान गरे। यस अवधि सौरभले भने, पहिलो चरणमा पनि 90 प्रतिशतभन्दा अधिक भोटिङ्ग भएको थियो।आज कति प्रतिशत हुनेछ, साँझसम्ममा थाहा पाइनेछ।

आईपीएलको रूचिकर टीमको बारेमा प्रश्न गर्दा सौरभले भने, आईपीएलमा धेरैवटा टीमहरू राम्रा छन्। तीमध्ये आफ्नो रूचिकर टीमलाई चयन गर्नु गाह्रै छ, तथापि पञ्जाबले राम्रो खेलिरहेको छ। राजस्थान पनि राम्रै छ, आरसीबीको प्रदर्शन पनि श्रेष्ठ छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande