जम्मू-कश्मीरको पुँछमा राइफलबाट अचानक चलेको गोलीले सीआरपीएफ जवानको मृत्यु
जम्मू-कश्मीरको पुँछमा राइफलबाट अचानक चलेको गोलीले सीआरपीएफ जवानको मृत्यु


पुँछ, 07 अप्रेल (हि.स.)। मंगलवार जम्मू-कश्मीरको पुँछ जिल्लामा एक जना अर्धसैनिक सीआरपीएफ जवानको राइफलबाट आकस्मिक गोली चलेको कारण मृत्यु भयो।

एकजना वरिष्ठ पुलिस अधिकारी अनुसार पुँछ नगरमा तैनाथ 38औं बटालियनसित सम्बन्धित सीआरपीएफ जवानको मृत्यु त्यसबेला भयो जतिबेला उसको सर्भिस राइलफलबाट आक्समिक गोली चल्यो। अधिकारीले अझ् बताए, पुँछ पुलिस स्टेशनमा मामिला दर्ता गरिएको छ। पुलिसले अग्रिम जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande