राष्ट्रिय विज्ञान केन्द्र, गुवाहाटीमा समर हबी क्याम्पको शुभारम्भ
राष्ट्रिय विज्ञान केन्द्र, गुवाहाटीमा समर हबी क्याम्पको शुभारम्भ


गुवाहाटी, 01 जुलाई (हि.स.)। राष्ट्रिय विज्ञान केन्द्र, गुवाहाटीमा बुधवारदेखि एक महिनाव्यापी समर हब क्याम्प आरम्भ भयो। पहिलो ब्याचमा आयोजित क्रिएटिभआर्ट एण्ड क्राफ्ट पाठ्यक्रममा30 जनाविद्यार्थीहरूले भाग लिए। उद्घाटन सत्रको सञ्चालन कलाकार समुद्र दासले गरे। प्रतिभागीहरूलाई क्याम्पको टी-शर्ट पनि वितरण गरियो।

संस्कृति मन्त्रालय अधिनस्थ राष्ट्रिय विज्ञान सङ्ग्रहालय परिषद (एनसीएसएम)-कोएकाई राष्ट्रिय विज्ञान केन्द्रद्वारा आयोजितयस क्याम्पमा कक्षा दुईदेखि एघारसम्मका विद्यार्थीहरूका लागिआठ विभिन्न पाठ्यक्रम सञ्चालित‌ गरियो जसको उद्देश्य विज्ञान, प्रौद्योगिकी, कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, कला औपर्यावरण अध्ययनको माध्यमबाट विद्यार्थीहरूमा रचनात्मकता, नवाचार औवैज्ञानिक सोचले प्रोत्साहित गर्नु हो।

एक महिनाव्यापी यो समर हबी क्याम्प आगामी31 जुलाईमा सबै प्रतिभागीहरूको शैक्षणिक भ्रमणसितै सम्पन्न हुनेछ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande