अन्तर्राज्यीय जाली प्रमाणपत्र ऱ्याकेट चलाएको आरोप, अभिषेक ब्यनर्जी सहित सात जनाविरूद्ध सिकायत दर्ता
अन्तर्राज्यीय जाली प्रमाणपत्र ऱ्याकेट चलाएको आरोप, अभिषेक ब्यनर्जी सहित सात जनाविरूद्ध सिकायत दर्ता


कोलकाता, 17 जुलाई (हि.स.)। पश्चिम बङ्गालमाभाजपा नेता अभिजीत दास उपनामबबीलेशुक्रवारडायमण्ड हार्बरकासांसद अभिषेक ब्यानर्जी समेत सात जना मानिसहरूविरूद्ध अन्तर्राज्यीय जाली शैक्षणिक प्रमाणपत्र ऱ्याकेट सञ्चालन गरेको आरोपमा दक्षिण 24 परगनाको जीवनतला थानामा सिकायत दर्ता गराएका छन्।

सिकायतमाअभिषेक ब्यानर्जीअतिरिक्ततृणमूल नेता शौकत मोल्ला, अभिषेककानिकटवर्तीसहयोगी सुमित राय औअयन घोष दस्तिदार समेतसात जना मानिसहरूको नाम सामेल छन्।

अभिजीत दासले दाबी गरे, शौकत मोल्लाको शैक्षणिक योग्यतालाई लिएर गम्भीर विसङ्गतीहरूछ। उनको आरोप अनुसार चुनावी हलफनामामा उनको शैक्षणिक योग्यता परिवर्तन भइरहन्छ। उनले प्रस्तुत गरेका प्रमाण पत्र अन्य राज्यका संस्थानहरूको नाममा जारी गरिएको बताइएको छ। उनले यो पनिआरोप लगाए, नियमित (रेगुलर) बताइएकापाठ्यक्रमहरू उनले पूरा गर्नुपरिस्थिति अनुसार सम्भव थिएन। यसै आधारमा उनले सम्पूर्ण मामिलालाई एक सङ्गठित जाली प्रमाण पत्र ऱ्याकेटको अङ्ग बताए।

भाजपा नेताअनुसारउनले मामिलाको जाँच पश्चात अभिषेक ब्यानर्जी सहित सात जना मानिसहरूविरूद्ध सिकायत दर्ता गराएका छन्। उनले भने, जीवनतला थाना पुलिसले सिकायत प्राप्त गरी मामिलाको जाँच गर्ने आश्वासन दिएको छ।

उल्लेख्य, सिकायतमा लगाइएका आरोपहरूहरूलाई लिएर अभिषेक ब्यानर्जी सहित अन्य व्यक्तिहरूको पक्षबाट यो समाचार लेखुञ्जेलसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको थिएन। पुलिसले पनि मामिलामा कसैलाई पक्राउ वा प्राथमिकी दर्ता गरिएको पुष्टि गरेको छैन। जाँचपछि नै आरोपहरूको सत्यताको पुष्टि हुनसक्छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande