
नयाँ दिल्ली, 18 जुलाई (हि.स.)। दिल्लीका उपराज्यपालसित शनिवार दिल्ली पुलिसा नवनियुक्त आयुक्त अनुराग कुमारले लोक निवासमा भेट गरे।
उल्लेखनीय छ, 1994 ब्याचका आईपीएस अधिकारी अनुराग कुमारलाई गए शुक्रवार मात्र दिल्ली पुलिस आयुक्त नियुक्त गरिएको छ। उनले सतीश गोलचाको स्थान लिएका छन् जो अगस्त, 2025-देखि दिल्ली पुलिस प्रमुखको पदमा कार्यरत थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा