कोरोना विरूद्ध युद्ध: 117.63 करोड़भन्दा धेरै टीका लगाइयो
117.63 करोड़भन्दा धेरै टीका लगाइयो


नयॉं दिल्ली, 23 नोभेम्बर (हि.स.)। कोरोना विरूद्ध चलिरहेको सफल टीकाकरण अभियान अन्तर्गत देशमा अहिलेसम्म 117 करोड़, 63 लाखभन्दा धेरै टीका लगाइएको छ। गत 24 घण्टा 71.92 लाख टीका लगाइएको छ।

केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार मंगलवार बिहानसम्म राज्य र केन्द्र शासित प्रदेशहरूलाई 131 करोड़ टीकाको खुराक नि:शुल्क उपलब्ध गराइएको छ। राज्यहरूसित आज पनि 21 करोड़, 92 लाख टीकाको खुराक उपलब्ध रहेको छ।

हिन्दुस्थान समाचार/भवनी


 rajesh pande