मुख्यमन्त्रीले सिन्धियालाई एटभान्टेज असममा भाग लिने दिए निम्तो
मुख्यमन्त्रीले सिन्धियालाई एटभान्टेज असममा भाग लिने दिए निम्तो


- भइरहेका विकास परियोजनाहरूसित सम्बन्धित सम्भावनाहरूमाथि चर्चा

नयाँ दिल्ली/गुवाहाटी, 03 दिसम्बर (असम)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले मंगलवार यहाँ आफ्नो आधिकारिक आवासमा केन्द्रिय पूर्वोत्तर क्षेत्र विकासमन्त्री ज्योतिरादित्य एम. सिन्धियासित भेट गरे। लगभग 30 मिनटसम्म चलेको उक्त बैठकमा मुख्यमन्त्रीले केन्द्रिय मन्त्री सिन्धियालाई आगामी वर्षको फरवरी महिनामा गुवाहाटीमा हुने एडभान्टेज असम शिखर सम्मेलनमा भाग लिने निम्तो दिए।

दिल्लीमा अष्टलक्ष्मी महोत्सवको आयोजन गरेकोमा केन्द्रिय मन्त्री सिन्धियाको प्रशंसा गर्दै, जसले पूर्वोत्तर क्षेत्रलाई एउटा ठूलो प्रेरणा दिनेछ,- मुख्यमन्त्री र केन्त्रीले आगामी कार्यक्रम अनि असममा भइरहेका विकास परियोजनाहरूसित सम्बन्धित सम्भावनाहरूको बारेमा विस्तारपूर्वक चर्चा गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande