पाकिस्तानमा भुॅंइचालोले धारती हल्लियो, तीव्रता 5.6
पाकिस्तानमा भुॅंइचालोले धारती हल्लियो, तीव्रता 5.6


इस्लामाबाद, 19 मार्च (हि.स.)। पाकिस्तानमा मंगलवार शक्तिशाली भुॅंइचालोको झट्का महसुस गरियो। जर्मन रिसर्च सेन्टर फर् जियोसाइन्सेज (जीएफजेड) अनुसार, रिक्टर स्केलमा यसको तीव्रता 5.6 थियो।

जीएफजेड अनुसार, मंगलवार 00.35 ग्रीनविच मीन टाइम (जीएमटी) मा आएको भुॅंइचालोको तीव्रता रिक्टर स्केलमा 5.6 मापिएको छ। भुॅंइचालोको केन्द्र 29.84 डिग्री उत्तरी अक्षांश र 65.37 डिग्री पूर्वी देशान्तरमा 10.0 किलोमिटरको गहिराईमा केन्द्रित थियो।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande