राष्ट्रिय राजमार्ग-10 फेरि बन्द, कालेबुङ प्रशासनको फसेला
राष्ट्रिय राजमार्ग-10 फेरि बन्द, कालेबुङ प्रशासनको फसेला


सिलगढ़ी, 29 मार्च (हि.स.)। कालेबुङ जिल्ला प्रशासनले राष्ट्रिय राजमार्ग-10 (एनएच 10) लाई फेरि बन्द गर्ने फसेला गरेको छ।

शनिवार बिहान 6 बजीदेखि सोमवार बिहान 6 बजीसम्म नेशन हाईवे बन्द रहनेछ। कालेबुङ जिल्लाधिकारीले यस सम्बन्धमा निर्देश जारी गरेका छन्। दुई दिनसम्म सिलगढ़ी लावा-गोरूबथान-सेवकको माध्यमले सिक्किम र कालेबुङ जोड़िनेछ।

उल्लेख्य, लिखुभीरमा बुधवार पैह्रो गएको थियो। यद्यपि, दिउँसो बाटो खोलिएको थियो तर बिहिवार यस मार्गबाट यात्रा गर्नेहरूलाई भारी समस्याको सामना गर्नपऱ्यो। प्रशासनिक सूत्रहरू अनुसार, यस पाली मार्ग बन्द गरी सड़कबाट पैह्रो हटाइनेछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande