जीटीएका 35 जना स्वयंसेवी गैर शिक्षण कर्मचारीहरुकाे स्थायीकरण
GTA-non-teaching


दार्जिलिङ, 07 सेप्टेम्बर (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, शिक्षा विभागले आज 35 जना स्वयंसेवी गैर शिक्षण कर्मचारीहरुलाई स्थायी कर्मचारीको हक दिलाउँदै नियुक्ति पत्र प्रदान गरेको छ। सबै कर्मचारीहरु ग्रुप सी अनि डी वर्गका रहेका छ्न्। उनीहरू स्वीकृत रिक्त पदहरूमा स्वयंसेवीको रूपमा कार्यरत थिए। यस अवसरमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख अनित थापाले भने, 'म चाहन्थे तपाईहरुको नियुक्ति मेरो कार्यकालमा नै भएको होस।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande