केजरीवाल सरकारले दिल्लीबासीलाई तीन गुणा मूल्यमा प्याज खरिद गर्नको लागि छोड़िदिएः वीरेन्द्र सचदेवा
केजरीवाल सरकारले दिल्लीबासीलाई तीन गुणा मूल्यमा प्याज खरिद गर्नको लागि छोड़िदिएः वीरेन्द्र सचदेवा


नयाँ दिल्ली, 07 सेप्टेम्बर (हि.स.)। उत्तर-भारतमा 500 भन्दा अधिक नवजात शिशुहरूको सौदा गर्ने गिरोहका मुखियालाई दिल्ली पुलिसको क्राइम ब्राञ्चले पक्राउ गरेको छ। आरोपीको पहिचान ओडिशा निवासी संग्राम दास (38)- को रूपमा भएको छ। यसै वर्षको गत 20 फरवरीमा रोहिणी जिल्लाको बेगमपुर थाना पुलिसले पञ्जाब अनि दिल्लीमा छापामारी गरेर नौजना मानिसहरूलाई पक्राउ गरेको थियो। यिनीहरूबाट एकजना नवजात शिशुलाई पनि जफ्त गरिएको थियो। जाँचको क्रममा पत्तो लाग्यो, मुख्य आरोपी संग्राम भागेको छ। पुलिसका धेरैवटा टीमहरूले संग्रामलाई खोज्नको लागि दिल्ली-एनसीआर, ओडिशा एवं पश्चिम बंगालमा छापामारी गरिरहेका थिए। अदालतको कारबाहीमा कोर्टले संग्रामलाई भगौड़ा घोषित गरिदिएको थियो।

क्राइम ब्राञ्चका डीसीपी सञ्जय कुमार सेनले बताए, नवजात शिशुहरूको किनबेच गर्ने गिरोहको खुलासा भएपछि नौजना मानिसहरूलाई पक्राउ गरियो। यसमा एउटै परिवारका आमा-छोरी सहित तीन महिलाहरू सामेल थिए। यिनीहरूलाई पक्राउ गर्दा यिनीहरूसित 10-15 दिनको नवजात शिशुलाई पनि जफ्त गरिएको थियो जसलाई आरोपीहरूले 50 हजार रुपियाँमा किनेका थिए। यो गिरोह उक्त शिशुलाई 15-20 लाख रुपियाँमा बेच्ने दाउमानयाँ दिल्ली, 07 सेप्टेम्बर (हि.स.)। दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सचदेवाले शनिवार भने, अरविन्द केजरीवाल सरकारको लापरवाहीको कारणले दिल्लीका मानिसहरू सब्जी विक्रेताहरूबाट लगभग 75 रुपियाँ प्रतिकिलोको दरमा प्याज खरिद गर्न बाध्य छन्। प्रत्येक वर्ष मनसुन पश्चात प्याजको अभावलाई पूरा गर्नको लागि एक ब्याकअप योजना तयार पार्नुपर्थ्यो, तर हैरानीको कुरा के छ भने दिल्लीसरकारले प्याजको बफर स्टक जुलाईको मध्यसम्म कोल्ड स्टोरेजमा तयार राखेन जसको फलस्वरूप मानिसहरूलाई उच्च मूल्यमा प्याज खरिद गर्न परिरहेको छ।

मीडियासित बातचित गर्दै दिल्ली भाजपा अध्यक्ष सचदेवाले भने, पछिल्लो अनुभवहरू हुँदाहुँदै पनि दिल्ली सरकारले जून-जुलाईमा महाराष्ट्र वा कर्णाटकबाट योजना बनाएर प्याज खरिद गर्न तथा बफर स्टक राख्ने कुनै प्रयास गरेन। अरविन्द केजरीवाल सरकारले दिल्लीवासीहरूलाई लगभग तीन गुणा मूल्यमा प्याज खरिद गर्नको लागि छोड़िदिएको छ। सचदेवाले भने, देशमा प्याजको अभाव छैन। प्याज उत्पादक राज्यहरूमा अहिले पनि कोल्ड स्टोरेजमा प्याजको प्रचुर मात्रामा स्टक भएको छ। तर केजरीवाल सरकारले त्यसलाई खरिद गर्ने प्रयास गरिरहेको छैन। यदि दिल्ली सरकार विशेष रूपमा मन्त्री गोपाल राय, आतिशी तथा इमरान हुसैनले भाजपाको सल्लाह अनि अनुरोधलाई ध्यानमा राखेको भए तथा जुलाईको अन्तसम्ममा दिल्लीमा प्याजको बफर स्टक गरेको भए आज प्याजको मूल्य 75 रुपियाँ प्रतिकिलो हुने थिएन। दिल्ली भाजपा अध्यक्षले भने, अरविन्द केजरीवालको काम होइन, केवल राजनीति- को नीतिले यस्तो स्थिति उत्पन्न गरिदिएको छ कि मानिसहरलेू केन्द्र सरकारबाट सहयोगको अपेक्षा राखिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande