शोणितपुर, 02 जनवरी (हि.स.)। नयाॅं सालको दोस्रो दिन ढेकियाजुलीको वोटपारा पुलमा एक भयानक सड़क दुर्घटना भयो। एक मारुति अल्टो कार पुलमा दुर्घटनाग्रस्त भयो र आगको चपेटमा परे, जसमा चालक जिउॅंदै जले।
अग्निशमन टीम घटनास्थल पुगेर आगो निभाए, तर चालकलाई बचाउन सकिएन। कारको नम्बर प्लेट पूर्ण रूपया जलेकाले अहिलेसम्म वाहन मालिकको पहीचान हुन सकेको छैन।
पुलिसले कारबाट एउटा ग्यास सिलिन्डर पनि बरामद गरेको छ, जुन विस्फोट हुॅंदा जोगिएको थियो। मृतकको शवलाई पोस्टमार्टमको निम्ति तेजपुर मेडिकल कलेज हस्पिटल (टीएमसीएच) पठाइएको छ। दुर्घटनाका कारणहरूको जाॅंच गरिॅंदैछ।
---------------
हिन्दुस्थान समाचार / बिशाल