मलप्पुरम (केरल), 18 फरवरी (हि.स.)। केरलको मलप्पुरम जिल्लाको आरीकोडमा आयोजित एक फुटबल म्याच अवधि पटाकाबाट भएको दुर्घटनामा 30 भन्दा अधिक मानिसहरू घाइते भए।यो दुर्घटना त्यस बेला भयो जति बेला म्याच पूर्व भएको उत्सवमा पटेका जलाइयो, तर त्यो अनियन्त्रित भएर दर्शकहरूबीच फैलियो।
दुर्घटना भएको तत्कालै स्थानीय प्रशासन औ आपातकालीन सेवा सक्रिय भयो अनि घाइतेहरूलाई नजिकैको निजी अस्पतालमा भर्ती गरियो।प्रारम्भिक जानकारी अनुसार कोही पनि गम्भीर रूपमा घाइते भएको सूचना प्राप्त भएको छैन।
घटनाको सूचना पाए लगत्तै आरीकोड पुलिस घटनास्थलमा पुग्यो अनि मामिलाको जाँच शुरू गऱ्यो।पुलिस अनुसार यो दुर्घटना पटेकाहरू अनि यन्त्रित रूपमा पड़्केको कारणले भएको हो।घटनासित सम्बन्धित अधिक जानकारीको प्रतीक्षा गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा