प्रधानमन्त्री नरेन्द्र मोदीले क्याथोलिक चर्चका नयॉं पोप लियो XIV लाई बधाई दिए
प्रधानमन्त्री नरेन्द्र मोदीले क्याथोलिक चर्चका नयॉं पोप लियो XIV लाई बधाई दिए


नयॉं दिल्ली, 09 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार क्याथोलिक चर्चको प्रमुखको रूपमा पोप लियो XIV चयन भएकोमा उनलाई बधाई दिएका छन्।

प्रधानमन्त्री मोदीले एक्स पोस्टमा लेखेका छन्, 'म भारतका जनताको तर्फबाट परम पावन पोप लियो XIV लाई हार्दिक बधाई एवं शुभकामना दिॅंदछु। क्याथोलिक चर्चको उनको नेतृत्व शान्ति, सद्भाव, एकता र सेवाको आदर्शलाई अगाडि बढाउने महत्वपूर्ण क्षणमा आएको छ। हाम्रा साझा मूल्यमान्यताहरूलाई अगाडि बढाउन भारत निरन्तर संवाद र संलग्नताका लागि प्रतिबद्ध छ।'

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande