जीटीए क्षेत्रका सरकारी कार्यालयहरु र शैक्षिक संस्थानहरुमा 3 सेप्टेम्बर बिदाको घोषणा
जीटीए क्षेत्रका सरकारी कार्यालयहरु र शैक्षिक संस्थानहरुमा 3 सेप्टेम्बर बिदाको घोषणा


दार्जिलिङ, 02 सेप्टेम्बर (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) ले जीटीए‌ क्षेत्र अन्तर्गत सबै शैक्षिक संस्थानहरुमा 3 सेप्टेम्बर बिदा घोषणा गरेको छ। जीटीएको प्रशासनिक विभागले जारी गरेको एक अधिसूचना अनुसार, 3 सेप्टेम्बर, 2025 का दिन 'करम पूजा' को दिन हो। सो अवसरमा जीटीए अधिकार क्षेत्रभित्रका सबै सरकारी कार्यालय तथा शैक्षिक संस्थानहरूमा सार्वजनिक बिदा घोषणा गरिएको कुरा उल्लेख छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande