बसन्ती पूजामा ममता ब्यानर्जीले दिइन् शुभकामना
बसन्ती पूजामा ममता ब्यानर्जीले दिइन् शुभकामना


कोलकाता, 25 मार्च (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बुधवार बसन्ती पूजाको अवसरमा राज्यवासीहरूलाई शुभकामना दिइन्। मुख्यमन्त्रीले सोशल मीडिया प्लेटफर्म ‘एक्स’ मा जारी आफ्नो सन्देशेेमा भनिन्, “सबैलाई बसन्ती पूजाको हार्दिक श्रद्धा, प्रेम औ शुभकामना।”

उनले कामना गरिन्, यो पावन अवसरले सबैको जीवनमा सुख, शान्ति र समृद्धि बोकेर आओस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande