असम बाढ़ी राहत: कुन्दनमल चौधरीले मुख्यमन्त्री राहत कोषमा दिए पाँच लाखको योगदान
असम बाढ़ी राहत: कुन्दनमल चौधरीले मुख्यमन्त्री राहत कोषमा दिए पाँच लाखको योगदान


गुवाहाटी, 26 जुलाई (हि.स.)। मेसर्स कुन्दनमल चौधरीले असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमासित भेट गरी बाढ़ी अनि राहत कार्यको लागि मुख्यमन्त्री राहत कोषमा पाँच लाख रुपियाँको योगदान दिए।

यो राशि कामरूप च्याम्बर अफ कमर्सका सदस्यको रूपमा प्रदान गरिएको हो। यस योगदानको उद्देश्य राज्यमा बाढ़ी प्रभावित मानिसहरूको राहत एवं पुनर्वास गतिविधिमा सहयोग गर्नु हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande