
कोलकाता, 19 सेप्टेम्बर (हि.स.)। विधानसभा अध्यक्ष रथिन्द्र बोसले शनिवार सोशल मिडिया प्लेटफर्म फेसबुकमा एउटा सन्देशको माध्यमबाट श्री श्री राधाष्टमीको अवसरमा राज्यका मानिसहरूलाई हार्दिक बधाई दिए।
उनले लेखे, भक्ति औ शुभताको यस शुभ दिनमा म सबैलाई श्री श्री राधाष्टमीको हार्दिक बधाई दिन्छु। जय हो! जय श्री कृष्ण!
यस कुरालाई ध्यान दिइनुपर्छ कि राधा अष्टमी त्यो तिथि हो जुन दिन श्रीमती राधाराणी भाद्र महिनाको शुक्ल अष्टमी तिथिमा प्रकट भइन् अनि धाराधामलाई पवित्र मानेर यो अष्टमी तिथिलाई वैष्णव समुदायले वर्षौंदेकिको धुमधामसितले मनाउँदै आइरहेको छ। तथापि सर्वसाधारण मानिसहरूमा यसको प्रभाव त्यति देखिँदैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा